ने क पा एमाले का नेताहरुको दहि चिउरे कुरा सुन्दा लाग्छ यिनी हरु अग्रगमन भन्दा पनि यथास्थिति मा नै
अल्झिरहेको भान हुन्छ
जहिले पनि जुन नेता या नेत्रानि हरु को कुरा गराइ र बोलि चाली हेर्दा समाज र राष्ट्र को नया दिशा तर्फ उन्मुख हुने खालका न त कार्यक्रम नै छन् या व्यवहार नै
ब सं २०६३ को जनान्दोलन ले पहिले क पार्टी हरुलाई टेक्ने ठाउँ र ओत लाग्ने छहारी मिलेको छ
गुमी सकेको हैसियत र स्थान मिलेको छ कुनै कुनै नेताहरु को अपबाद बाहेक
जसले पार्टीमा हैकम चलाए पनि उसको स्थान जनता ले सडक मा पुर्याएका छन् अझै पनि तिनै नेताहरु उनीहरु मार्फत मनोनयन गरिएका या पर्सियेका बोका या बाख्रा द्वारा नेपाली जनताले उपलब्धि गरको शासन पद्दति लाई दोष र उही पुरानो संस्क्र्ती लाई बढुवा दिने खालका अभिव्यक्ति दिन लागिराखेका छन्
यसै का उदाहरण हुन् हालसालै के. पि. ओली द्वारा सिफारिस गरिएका र झलनाथ द्वारा एक भिन्नै मन्त्रालय मा नियुक्ति गरिएका बिष्णु पौड्याल को अभिव्यक्ति उनले सपथ खाने बितिकै रक्षा मन्त्रालय मा सैनिक हरुको बडो मुक्त कण्ठ ले प्रसंसा गाएर जनतालाई नै दिग्भ्रमित पर्ने काम गरे !
सायद उनलाई तत्कालै लिबियामा घटेको घटनाले पिरलेको हुनुपर्छ नत्र भने किन यस्तो कुरा गरे थाहा पाउन सकिएको छोइन
सायद के पि लाई यो विचार फुरेको होलाकी यदि त्यस बखत राजालाई उक्साएर सेना परिचालन गरेको भए
यी माओबादी लाई लिबियाका राष्ट्रपतिले जस्तो जनता मारेर भए पनि त्यति बेलाको आन्दोलन रोकेर आफ्नो दुनो सोझ्याउने थिएकी भन्ने होला १
No comments:
Post a Comment